मिति २०७७।०९।०१ गतेका दिन सम्मरीमाई गा.पा.
समाचार
ग्यालरी
मिति २०७७ साल मंसीर २४ गतेका दिन लैङ्गिक हिसां विरुद्घको १६ दिने अभियान २०७७ कार्यकम यस श्री सम्मरीमाई गाउँपालिका उपाध्यक्ष कुमारी प्रिंयका शाही सिंह ज्यू, को अध्यक्षतामा कार्यक्रम सुरु गरीयो । यस कार्यक्रममा यस गा.पा. को उपाध्यक्ष कुमारी प्रिंयका शाही सिंह, बिशिष्ट अथिति प्रमुख प्रशासकिय अधिकृत श्री बिष्णु प्रसाद ढुगांना , शिक्षा प्रमुख लक्ष्मी पराजुली, महिला तथा वाल वालिका प्रमुख उन्नती शर्मा लगायत गा.पा. को अन्य कमर्चारीहरु, गा.पा. का शिक्षक, शिक्षिकाहरु, जनप्रतिनिधिहरु, पत्रकारहरुको उपस्थिति थियो । यस गा.पा.
आज मिति २०७७ असोज १२ गतेका दिन पुर्व कैविनेट मन्त्री तथा जनता समाजवादी पार्टी (ज.स.पा.) का केन्द्रिय नेता श्री सर्वेन्द्रनाथ शुक्ल ज्यु द्वारा सम्मरीमाई गाउँपालिकालाई कोभिड १९ सम्बन्धी सुरक्षा सामाग्री (पी पी ई सेट,मास्क,सेनिटाईजर,फेस सिल्ड लगायत) हस्तान्तरण कार्यक्रमका सम्मरीमाई गा.पा.
सम्मरीमार्इ गाउँपालिकाको गाउँ बासीमा अनुरोध ।
मिति २०७७।०३।१० गते साँताैै गाउँ सभा सम्पन्न भयको छ । यस सभामा आ.व. ०७७।७८ को लागि ः
१. आर्थिक विकास ः कृषि, उधोग तथा वानिज्य, पर्यटन, सहकारी, वितिय क्षेत्रहरु ।
२.सामाजिक विकास ः शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, साहित्य कला र संस्कृति, खेलकुद तथा मनोरञ्जन, लङ्खिक समानता तथा सामाजिक समावेहिकरण ।
३.पूर्वाधार विकास ः भवन तथा सहरी विकास तथा पूर्वाधार, सिँचाइ, भवन तथा सहरी विकास, सञ्चार ।
४. वातावरण तथा विपद व्यवस्थापन ः वन तथा भू संरक्षण, विपद व्यस्थापन, फोहोर मैला तथा ढल व्यवस्थापन ।
सुआहारा एक कार्यक्रम हो जुन विभिन्न बहु-क्षेत्रीय, राष्ट्रिय तथा स्थानीय सरकारी एजेन्सीहरूको माध्यमबाट काम गर्दछ र कामकाजी र मातृको पोषण अवस्था र यस कार्यक्रमले पोषण, कृषि, स्वच्छता र स्वास्थ्य सेवालाई पनि संग्रहण गर्न को लागी माल-पोषण वा कम पोषणको कारणलाई सम्बोधन गर्दछ। SUAAHARA सामाजिक व्यवहार परिवर्तनका क्षेत्रहरूमा पनि कार्य गर्दछ र जागरूकता कार्यक्रम सञ्चालन गर्दछ, जसले व्यक्तिहरूको व्यवहार, पारिवारिक तथा समाजलाई समग्र रूपमा परिवर्तन गर्न सक्छ र सोसायटी संलग्नता प्रमुख महत्व दिइएको छ।